site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेसुरको बरबराहट
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ एक दीक्षान्त समारोहमा उपस्थित भएर गरेको सम्बोधन अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । प्रधानमन्त्रीको गुणगानमात्रै गाएनन् उनले विरोधीलाई चेतावनी पनि दिए ।

उनीमात्रै होइनन् वन मन्त्री प्रेम आलेका पछिल्ला अभिव्यक्ति पनि त्यस्तै छन् । मन्त्री आलेले आफूलाई एक अर्ब घुसको प्रस्ताव आएको, कार्बनडाइअक्साइड र अक्सिजनका सम्बन्धमा दिएको अभिव्यक्ति पनि उस्तै आलोचित छन् ।

यी अभिव्यक्ति नेपालको राजनीतिमा अर्थात् सार्वजनिक मञ्चका लागि नौलो होइन । 

प्रधानमन्त्री केपी शर्मा ओली हुन् या प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिने अभिव्यक्ति पनि बेसुरका हुने गरेको पाइन्छ ।

आज हामीले सार्वजनिक पदमा रहेका व्यक्तिहरुले किन बेसुरका सम्बोधन गर्छन् र तिनले कस्तो असर पार्छ भन्ने विषयमा कार्यक्रम प्रतिवादलाई केन्द्रित गरेका छौँ ।

हेरौँ, यही विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro