site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् ।

बुधबार बसेको केन्द्रीय कमिटीको निर्णयानुसार केही नेताहरु आयोग जाने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केन्द्रीय कमिटी बैठकले आयोगलाई कानुनसम्मत रूपमा छिट्टै विवाद निरूपण गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

अहिले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग केही प्रदेश कमिटीका नेताहरुले भेटघाट गरिरहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्