site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

यही फागुन १९ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ ।

आज बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:५१
प्रतिक्रिया दिनुहोस्