site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् पुनःस्थापना हुँदा ओली जन्मदिनको हर्ष बढाइँमा व्यस्त 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन बदरको फैसला गरेको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिन । ओलीलाई अदालतले जन्मदिनमा नमिठो उपहार दिएको छ ।

संसद् पुनःस्थापना भएको खुसीमा एकातिर दीप प्रज्ववलन भइरहेको छ भने अर्कोतिर सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा नाचगान कार्यक्रम भइरहेको छ । कार्यक्रममा कोमल ओलीले फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई बोलको गीत गाएकी छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्