site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रुबिना बनिन् ‘बिग बोस’को १४ औं संस्करणको विजेता 

काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण विजेता रुबिना दिलेक बनेकी छिन् । विजेताको टाइटलसँगै उनले ३४ लाख भारतीय रुपैयाँ जितिन् । 

टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फस्ट रनरअप राहुल वैद्य बनेका छन् । 

‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १०:०३
प्रतिक्रिया दिनुहोस्