site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ...’ सार्वजनिक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘छिपछिपे पानीमा लेउ...’ बोलको गीत लिएर भण्डारी स्रोता तथा दर्शकमाझ आएका हुन् । 

शब्द तथा संगीत भण्डारीको रहेको गीतमा स्वर विष्णु माझी र पिताम्बर जोशीले भरेका छन् । गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोमा नायक दिलिप रायमाझी र सुरक्षा पन्त फिचर्ड छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ११:४७
प्रतिक्रिया दिनुहोस्