site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हृतिक रोशन र टाइगर श्राफ सँगै देखिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । नायक हृतिक रोशन र टाइगर श्राफ पहिलो पटक फिल्ममा सँगै देखिने भएका छन् । उनीहरुलाई नायिका वाणी कपुुरले साथ दिनेछिन् ।

प्रस्तुुत फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । सिद्धार्थ आनन्दले ब्याङ्गब्याङ्गमा हृतिक रोशनसित काम गरिसकेका छन् । ब्याङ्गब्याङ्गपछि अर्को प्राजेक्ट आउने कुुराले फ्यानहरुलाई उत्साहित बनाएको थियो । तत्काललाई भने उक्त प्राजेक्टलाई फाइटर्स २ को टाइटल दिइएको छ । फिल्म अक्टोबरमा  रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  १४:०५
प्रतिक्रिया दिनुहोस्