साहित्य

एजेन्सी । जेम्स क्यामरुनद्वारा निर्देशित चलचित्र अवतार २ को रिलिज डेट सरेको छ ।
सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको चलचित्र सन् २०२१ को डिसेम्बरमा सरेको छ ।
यसैगरी अवतार ३ सन् २०२३ को डिसेम्बर, अवतार ४ सन् २०२५ को डिसेम्बरमा र अवतार ५ सन् २०२७ को डिसेम्बरमा रिलिज हुने आशा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६ १५:२०
प्रतिक्रिया दिनुहोस्