site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । केही दिन अगाडि गीत र पोस्टर सार्वजनिक गरेको ‘जात्रा’ले आज ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्र चलचित्रका मुख्य कलाकार नै केन्द्रित छन् । विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई नै ट्रेलरमा देखिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ ३ गते रिलिज हुने चलचित्रमा विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, प्रकाश घिमिरे, राजाराम पौडेल लगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्