site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘वीर विक्रम–२’को ट्रेलर सार्वजनिक

काठमाडौं । केही दिन अगाडि गीत र पोस्टर सार्वजनिक गरेको नेपाली कथानक चलचित्र ‘वीर विक्रम–२’को ट्रेलर रिलिज भएको छ । 

जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको लभ, एक्सन र रोमान्स समेटिएको ट्रेलर रिलिज गरिएको हो । ट्रेलर चलचित्रका मुख्य पात्र पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङ फिचर्ड छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङसँगै देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १७:२८
प्रतिक्रिया दिनुहोस्