site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायक सनुप पौडेलको ‘थाकिसकेँ’ सार्वजनिक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायक सनुप पौडेलको गीत ‘थाकिसकेँ’ सार्वजनिक गरिएको छ । विदेशमा बस्ने नेपालीको  पीडालाई गीतले बोलेको छ । 

एभरेष्ट केसीको शब्द तथा शिखर सन्तोषको संगीत रहेको यस गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका छन् ।  गायक सनुप पौडेल तथा मोडल निशा तामाङको अभिनय रहेको म्युजिक भिडियोलाइ राम कुमार केसी र नवीनकुमार श्रेष्ठले  छायांकन गरेका छन् । 

सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १३:१४
प्रतिक्रिया दिनुहोस्