site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रिन्सी र प्रिस्माको ‘झुमा झुमा’ ट्रेन्डिङमा 

काठमाडौं । गायक प्रमोद खरेलको गीत ‘झुमा झुमा’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ ।

प्रमोद खरेलको स्वर रहेको गीतमा हिमान्सु रायमाझीको शब्द रचना छ भने संगीत भिम बिसिले भरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियोमा पल शाह, प्रमोद खरेल स्वयम् छन् भने उनीहरुको अपोजिटमा प्रिन्सी खतिवडा र प्रिस्मा खतिवडा छन् । 

भिडियो निर्देशन दीपक आचार्यले गरेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्