site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रेम गीत–३’ ले लियो रिलिज डेट  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ निर्माणको अफिसियल घोषणा गरिएको छ । निर्माण घोषणासँगै चलचित्रको रिलिज डेट पनि तोकिएको छ । निर्माता सन्तोष सेनका अनुसार चैत २८ गते चलचित्र रिलिज हुनेछ ।

चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । 

‘प्रेम गीत’, ‘प्रेम गीत–२’, ‘चंखे संखे पंखे’, ‘मेरी मामु’ निर्माण गरेको आसुसेन फिल्म प्रोडक्सनले ‘प्रेम गीत–३’ निर्माण गर्न लागेको हो । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १५:३२
प्रतिक्रिया दिनुहोस्