site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पोस्टरमा ‘वीर विक्रम–२’

काठमाडौं । केही दिन अगाडि ‘वाचा’ बोलको गीत सार्वजनिक गरेको नेपाली कथानक चलचित्र ‘वीर विक्रम–२’को पोस्टर सार्वजनिक गरिएको छ । 

जेठ ३ गते अल नेपाल रिलिज हुने चलचित्रको फष्ट लुक्समा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धी तामाङ फिचर्ड छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘वीर विक्रम–२’ मा पल, वर्षा र नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १८:५६
प्रतिक्रिया दिनुहोस्