site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संगीतकार मदन दीपविमको निधन

काठमाडौं । ‘के भूल भयो प्रीया’ गीतका संगीतकार मदन दीपविमको निधन भएको छ ।

पछिल्लो समय छोरी ममता दीपविमसँग  अमेरिकाको सनफ्रान्सिस्कोमा बस्दै आएका उनको ह्रदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मदनले संगीत भरेका दर्जर्नौं गीत लोकप्रिय छन् ।

‘के भूल भयो प्रीया’ सँगै ‘झस्केर दुख्छ यो मुटु मेरो’, ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’ उनले संगीत भरेका चर्चित गीत हुन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १०:३१
प्रतिक्रिया दिनुहोस्