site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘यात्रा’को प्रतियोगितामा मिलनले जिते एक लाख

 काठमाडौं । चलचित्र यात्राको निर्माण पक्षले प्रस्तुत गरेको प्रतियोगिताको विजयी मिलन श्रेष्ठ भएको भएका छन् । उनले  एक लाख पुरस्कार जिते । 

बनियाँ, मलिका महत, रेयर राईलगायत  कलाकारहरुले लक्की ड्रमार्फत् मिलन श्रेष्ठलाई भाग्यशाली विजयी घोषणा गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैत २९ गते रिलिज भएको सम्राट शाक्य निर्देशित चलचित्र ‘यात्रा’को पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाए एक लाख पुरस्कार दिने घोषणा गरिएको थियो ।

प्रतियोगितामा तीन हजारले सहभागिता जनाएकोमा ६१६ जनाले सही उत्तर रोजेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्