site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं । कन्काई विकास बैंकले सेयरधनीलाई बोनस सेयर र नगद लाभाँश घोषणा गरेको छ । बैंकको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार रुपैयाँ नगद लाभाँश दिने प्रस्ताव पारित गरेको छ । यस्तै बैंकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro