site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नवाज शरिफका सल्लाहकार भारत जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफका वैदेशिक मामिला सल्लाहकार सरताज अजीज भारतको अमृतसरमा आउँदो ३ र ४ डिसेम्बरमा हुने ‘हार्ट अफ एसिया’ सम्मेलनमा भाग लिन भारत भ्रमण गर्ने भएको भारतीय पत्रिका ‘दि इन्डियन’ एक्सप्रेसले जनाएको छ ।
उक्त पत्रिकाका अनुसार यसै वर्षको जनवरीमा भारतको पठानकोटमा भएको हमलापछि पाकिस्तानबाट पहिलो मन्त्रिस्तरिय भ्रमण हुने बताइएको छ ।
पठानकोट भएको आक्रमणपछि भारत र पाकिस्तान बीच द्विपक्षीय बार्ता बन्द भएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय