site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहा नगरपालिकामा एमाले विजयी

सिरहा । सिरहा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा डा. नवीन यादव विजयी भएका छन् । डा. यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए ।

यस्तै, उपप्रमुखमा बबिताकुमारी साह निर्वाचित भएकी छिन् । साहले १० हजार १२६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro