site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार ललितपुरको लगनखेलबाट नियन्त्रणमा लिएको हो ।

चोरी गरेको बा८१प ५२७५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

Global Ime bank

कपनबाट सो मोटरसाइकल हराएको निवेदन महाशाखामा परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय