site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री र ओलीबीच ‘वान टु वान’ वार्ता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता भएको छ ।
सभामुखको कार्यालय सिंहदबारमा ३ बजेदेखि जारी ‘वान टु वान’ वार्तामा संविधान संशोधन लगायतका विषयमा छलफल भएको हो ।
वार्ता जारी रहेको एमाले अध्यक्ष ओलीका स्वकिय सचिव राजेश शाक्यले जानकारी दिए । उनले ‘वान टु वान’ वार्ता जारी रहेकाले के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए ।
तस्बिर, प्रधानमन्त्री सचिवालय 
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १६:१४
प्रतिक्रिया दिनुहोस्