बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्री र ओलीबीच ‘वान टु वान’ वार्ता
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक १९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ वार्ता भएको छ ।
सभामुखको कार्यालय सिंहदबारमा ३ बजेदेखि जारी ‘वान टु वान’ वार्तामा संविधान संशोधन लगायतका विषयमा छलफल भएको हो ।
वार्ता जारी रहेको एमाले अध्यक्ष ओलीका स्वकिय सचिव राजेश शाक्यले जानकारी दिए । उनले ‘वान टु वान’ वार्ता जारी रहेकाले के विषयमा छलफल भयो भन्ने बारेमा जानकारी नभएको बताए ।
तस्बिर, प्रधानमन्त्री सचिवालय 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक १९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्