site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई भेटेर प्रचण्ड आज स्वदेश फर्किँदै 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रचण्डले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ ।

शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका थिए । हिजो नै उनले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए । 

सत्तारुढ भाजपाका अध्यक्ष जेपी नड्डाको औपचारिक निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय