site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केन्द्रीय कमिटी स्थगित गरेर खुमलटारमा छलफल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वस्थायी कमिटी सदस्य र प्रदेशका इन्चार्जहरूको छलफल जारी छ । आज बिहान ११ बजेका लागि तय भएको केन्द्र्रीय कमिटी बैठक स्थगन गरेर नेताहरू छलफलमा जुटेका हुन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुलमटारमा बैठक जारी रहेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा आज उठेका प्रश्नहरूमाथि प्रचण्डले जवाफ दिने तयारी भएको थियो । 

तर, तयारी नपुगेको भन्दै आजको बैठक स्थगित भएको मल्लले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय