site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख सापकोटा आज साँझ स्वदेश फर्किंदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज साँझ ७ः१५ मा नेपाल आइपुग्ने गरी  स्वदेश फर्किन लागेको  सभामुखको सचिवालयले जनाएको छ। 

यही असार १४ गते सभामुख सापकोटासहितको टोली बाकु प्रस्थान गरेको थियो । सभामुख सापकोटाले असार १६ गते त्यहाँको सम्मेलनलाई सम्बोधन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro