site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तत्कालको विद्युत समस्यामा उद्योगीले राजनीति गरे : कुलमान घिसिङ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १/२ दिनको समस्यालाई पनि उद्योगी व्यवसायीले वर्षौंको समस्या जस्तो गरी राजनीति गरेको बताएका छन् ।

ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई केही औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“तत्कालका लागि समस्या आएको थियो । त्यो पनि हामीले १÷ २ दिन भित्रै समाधान गरिसकेका थियौँ । तर वर्षौंको समस्या जस्तो गरी विज्ञप्ति निकाले । यसमा उद्योगी व्यवसायीले राजनीतिक कुरा गरे,” उनले भने । उनले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको पनि दाबी गरे ।

उनले देशमा विद्युतको माग बढाउन लागि परेको भन्दै ६०० मेगावाट विद्युत लोड उद्योगका लागि स्वीकृत गरिसकेको जानकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय