site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सानिमा बैंकको वित्तीय साक्षरता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।

काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकको महत्त्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्त्वहरू, क्यूआर कोड र डिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषयमा वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय