site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र संघका अध्यक्ष शिवप्रसाद मानन्धरले हस्ताक्षर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदाको विषयमा अन्तरक्रिया पनि गरिएको थियो ।

संघका अध्यक्ष मानन्धरले बिमाको अपरिहार्यताको बारेमा धारणा राखेका थिए ।

Global Ime bank

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय