site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज साढे ५ बजे शेखर कोइराला टिमले पत्रकार सम्मेलन गर्दै 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युवालाई समेटेको शेखर कोइराला टिमले पत्रकार सम्मेलन गर्ने भएको छ ।

महाधिवेशनको प्रक्रिया र आफ्नो टिमले पाएको ‘रेस्पोन्स’का विषयमा जानकारी गराउन कोइराला टिमले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

अहिले बेलुका साढे ५ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्न लागिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय