site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामचन्द्र पौडेलले सार्वजनिक गरे 'कांग्रेस रूपान्तरणका १० सूत्र' (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले 'कांग्रेस रूपान्तरणका १० सूत्र' सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले पार्टी रूपान्तरणका  १० एजेन्डा सार्वजनिक गरेका हुन् ।

अदालतको अवस्था बिग्रनु आन्तरिक लोकतन्त्र कमजोर हुनु जत्तिकै भएको बताउँदै संवैधानिक परिषद्लाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि विपक्षी दलहरूसमेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको नेता पौडेलकोआरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता पौडेलले देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको तर्क गरे ।उनले नेपाली कांग्रेस पार्टीले चुनाव हार्ने नेताले चुनाव जित्ने यो कस्तो प्रक्रिया हो भन्दै प्रश्न समेत गरे ।

उनले नेपाली कांग्रेस प्रजातन्त्रको उल्टो गतिमा हिँडिरहेको बताए । उनले व्यवस्था फेर्ने थला नेपाललाई बनाउँदा नेपालले थेग्न नसक्ने तर्कसमेत गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय