site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रकाशमानका छोरा प्रभाषमान र श्रीमती सिर्जना सर्वसम्वत महाधिवेशन प्रतिनिधि  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको क्षेत्रीय अविधेशनबाट पार्टी नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।
 
प्रकाशमानको श्रीमती सिर्जना सिंह र छोरा प्रभाषमान सिंह सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।

उनीहरु काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट २५ जना महाधिवेशन प्रतिनिधि मध्ये सर्वसम्मत भएका हुन् ।
 
उनीहरुसँगै अन्य ६ जना सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएको र बाँकी रहेका १७ जनाका लागि निर्वाचन हुने काठमाडौं महानगरपालिका १६ का वडा अध्यक्ष तथा क्षेत्रनम्बर ७ का क्षेत्रीय सभापतिका उमेद्वार मुकुन्द रिजालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय