site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मोहन वैद्य अस्पतालबाट डिस्चार्ज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दमको समस्या बढेर अस्पताल भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।

दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । 

डिस्चार्ज हुँदै गर्दा नेता वैद्यले आफ्नो उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टिमप्रति आभार व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय