site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री बन्दै, आजै शपथ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् । 

विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो । देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा आएका थिए । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement