site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन माग 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का सांसद शेरबहादुर तामाङले बाढीग्रस्त मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा तामाङले संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत प्याकेज ल्याउन आग्रह गरे । “मेलम्ची–हेलम्बुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुनःस्थापनाको प्याकेज छिटो सुरु गरियोस् ।” उनले सरकारले राहतको नाममा केही पनि उपलब्ध नगराएको बताए ।

सिन्धुपाल्चोकको मेलम्ची खोलामा गएको असार १ गते र यही साउन १५ गते आएको लेदोसहितको बाढीले ठूलो जनधनको क्षति गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय