site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुखलाई फिर्ता बोलाउँदै नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्