बाह्रखरी
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई जानकाे मृत्यु, २० भन्दा बढी घाइते
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, जेठ १६, २०७८
Laxmi Bank
Laxmi Bank

फ्लोरिडा । अमेरिकाकाे फ्लोरिडाको मियामीमा आइतबार गोली चल्दा दुई जानकाे मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो । 

Duber nepal

Agani Group

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्विट गरेका छन् ।

शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात जना घाइते भएका थिए । 

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् । 

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए । 

Nepal Investment bank
Nepal Investment bank
आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्