site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अघिल्लो संवैधानिक इजलासमा सहभागी न्यायाधीश केसीमाथि वरिष्ठ अधिवक्ता कार्कीले उठाए प्रश्न 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले अघिल्लोपटक संसद् विघटनसम्बन्धी मुद्दामा सहभागी न्यायाधीश तेजबहादुर केसीको पुनः सहभागितामा प्रश्न उठाएका छन् ।

उनले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले “संवैधानिक इजलासमा त म पनि छु, मलाई वायस नगरौँ । यो बारको अधिकार हो । मलाई मोरल दायित्व पर्दैन र ?’ भनी प्रश्न गरेका थिए ।

त्यसपछि कार्कीले यो ‘सम्माननीयको व्यक्तिगत विचार हो’ भनी जवाफ दिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्