site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीशको जवाफ– फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार तपाईंलाई छैन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आजको सुनुवाइ सुरु भएको छ ।

आज कानुनविद् गोविन्द बन्दीले बहस सुरु गरेका छन् । उनले शुक्रबारजस्तै न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितामा प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार नभएको जवाफ दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्