site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ हो ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्सपछाडिको भागमा चारवटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय