site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तास्वार्थका लागि बाह्य शक्तिकाे पाउमा 'त्वमशरणम्' आजको मुख्य चुनौती : नारायणकाजी श्रेष्ठ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्ति आजको मुख्य चुनौती भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“तुच्छ सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो,” उनले भनेका छन्, “अतः सम्पुर्ण देशभक्त शक्तिहरू एक होऔं, सार्वभौमिकताको रक्षा गरौं ।”

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २१:४०
प्रतिक्रिया दिनुहोस्