बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सत्तास्वार्थका लागि बाह्य शक्तिकाे पाउमा 'त्वमशरणम्' आजको मुख्य चुनौती : नारायणकाजी श्रेष्ठ
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने प्रवृत्ति आजको मुख्य चुनौती भएको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“तुच्छ सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरुको क्रिडास्थल बनाउने कार्य र त्यसले राष्ट्रिय स्वाधीनता माथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो,” उनले भनेका छन्, “अतः सम्पुर्ण देशभक्त शक्तिहरू एक होऔं, सार्वभौमिकताको रक्षा गरौं ।”

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्