site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पृथ्वीसुब्बा गुरुङ फेरि बने मुख्यमन्त्री
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । 

आज प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्