बाह्रखरी
भर्खरै
Ncell inner sticky
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाबाट सबैभन्दा धेरै ६० वर्षमाथिका नागरिकको मृत्यु
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख २८, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । नेपालमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेहरुमा ६० वर्षमाथिका नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । 

मन्त्रालयका अनुसार हालसमम मृत्यु भएका ४ हजार ४८ मध्ये सबैभन्दा धेरै ६० वर्षमाथिका २ हजार ३८५ जना छन् । 

त्यस्तै ९ वर्षसम्मका बालबालिका २७  जना र १० देखि १९ वर्षका २६ जना छन् ।  त्यस्तै २० देखि २९ ११८ जना, ३० देखि ३९ वर्षका २९७, ४० देखि ४९ वर्षका ५१४, र ५० देखि ५९ वर्षका ७१७ जना रहेको मन्त्रालयले जनाएको छ । 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख २८, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्