बाह्रखरी
Ncell inner sticky
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? 
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख २४, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । पछिल्लो २४ घण्टामा मलुकभर ९ हजार १९६ जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४ हजार १०६ जना संक्रमित भएका हुन् । 

उपत्यकाबाहिर सबैभन्दा धेरै रुपन्देहीमा ७३० जना संक्रमित थपिएका छन् । त्यस्तै कास्कीमा ३९३ दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, झापामा २१६, बाँकेमा २२२, काभ्रेमा १८०, पर्सामा १३०, धनुषमा १०६कैलालीमा १२५, बेतडीमा ११४ नवलपरासी पूर्वमा १०० जना थपिएका हुन् । 

यीबाहेक अन्य जिल्लामा एक सयभन्दा कम संक्रमित थपिएका छन् । शुक्रबारसम्म मुलुकभर ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 
 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख २४, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्