site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
नेपालमा एकैदिन ५५ जनाकाे काेराेनाबाट मृत्यु
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५५ जनाकाे मृत्यु भएकाे छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेकाे छ ।

यस्तै पछिल्लो २४  घण्टामा ७ हजार ६६० जना कोभिड-१९ संक्रमित थपिएका छन् । याेसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्