site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा दैनिक मृत्युको नयाँ रेकर्ड, एकैदिन ३६ सयभन्दा बढीको मृत्यु
Ghorahi CementGhorahi Cement

बीबीसी । भारतमा आइतबार महामारी सुरु भएदखिकै उच्च सङ्ख्यामा मानिसहरुको कोभिडका कारण मृत्यु भएको छ । एक दिन अगाडि मात्र भारत, एकै दिन ४ लाख बढी नयाँ संक्रमित फेला पर्ने विश्वकै पहिलो मुलुक बनेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३,६८९ को मृत्यु भएको छ । 

आइतबार प्रधानमन्त्री मोदीले कोरोना संकटकै विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रीसँग भेटवार्ता पनि गरेका हुन् । बेड र मेडिकल अक्सिजनको अभावमा अहिले भारतभर अस्पतालहरु बिरामीको उपचार गर्न ठूलो संघर्ष गरिरहेका छन् । 

Agni Group

तर यता कोरोना संक्रमण र मृत्युदरले दिनकै नयाँ रेकर्ड बनाइरहँदा कतिपय स्टेटहरुले चुनावका कार्यक्रमहरु आइतबार पनि जारी राखेका हुन् ।

यस चुनावको नतिजाले मोदी र उनको पार्टीको समर्थनलाई महामारीले कत्तिको प्रभाव पारेको छ भन्ने अन्दाजा लगाउने हिसाबले हेरिएको छ । हाल महामारीका वावजुद मार्च र अप्रिलमा चुनाव प्रचार अभियानका ठुल्ठुला र्याली आयोजना गराएकामा उनको आलोचना भइरहेको छ । 
  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC