site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा आज एकैदिन २०८ कोरोना संक्रमित थपिए
सांकेतिक तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । दाङमा बिहीबार थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही र बुटवलमा गरिएको परीक्षणमा बिहीबार थप २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङकाअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा तुलसीपुरका ६८ जना, घोराहीका ६७, बबईका ६, गढवाका ५, लमहीका ३ जना, दंगीशरणका २ जना र बंगलाचुली, शान्तीनगर, राप्ती र राजपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बुटवलमा एक सय जनाको परीक्षण गरिएकोमा ५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना, लमही र शान्तीनगरका एक/एक जना संक्रमित थपिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC