site stats
बाह्रखरी :: Baahrakhari
देश
संघीय सरकारले निर्णय नगरेसम्म विद्यालय बन्दको निर्णय स्थानीय तहले नै गर्न सक्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । शिक्षा मन्त्रालयले संघीय सरकारले निर्णय नगरेसम्म स्थानीय तहले नै कोरोना संक्रमित रहेका क्षेत्रमा विद्यालय बन्द गर्न सक्ने निर्णय गरेको छ ।

सहसचिव एवम् मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी गराएका छन् ।

यस्तो छ निर्णय 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्