बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बाँके र कैलालीमा डुबेर दुईजनाको मृत्यु
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । बाँके र कैलालीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–७, पिप्रहवा बस्ने नरेन्द्रप्रसाद मौर्याका ६ वर्षीय छोरा सुनीलकुमार मौर्याको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९, बंगालिपुरस्थित सिँचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय नरेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्