site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँके र कैलालीमा डुबेर दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँके र कैलालीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–७, पिप्रहवा बस्ने नरेन्द्रप्रसाद मौर्याका ६ वर्षीय छोरा सुनीलकुमार मौर्याको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९, बंगालिपुरस्थित सिँचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २० वर्षीय नरेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्