site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिशहोमको खुसीको उडान, दुईजनाले पाए बैंकक घुम्ने मौका
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डिशहोमले ‘खुसीको उडान’ योजना सुरु गरेको छ । योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् । साथै, ई–वालेट एप्स र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि योजनामा सहभागी हुन सक्ने डिशहोमले जनाएको छ । वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।
 
डिशहोमको पहिलो लक्की ‘ड्र’को क्यास आईडी नम्बर ०२५५८१३३९६० र क्यास आईडी ०२५१९२५०८८५ रहेको कम्पनीले जनाएको छ ।

डिशहोमका रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी र डिशहोम सोकेस च्यानलबाट प्रत्यक्ष लक्की ‘ड्र’ हुने कम्पनीले जनाएको छ । दोस्रो लक्की ‘ड्र’ आगामी वैशाख २ गते हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC