बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देउवाले बोलाए तीन दलको बैठक 
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै देउवाले बैठक बोलाएका हुन् ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्