site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई टोकन सिस्टम लागु गर्न सहयोगस्वरुप पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त रकम अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो–छरितो सेवा प्रदान गर्न अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिस्टम लागु गर्न उपयोग गरिनेछ । उक्त सिस्टमले अस्पतालमा व्यवस्थित रुपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC